पर्सामा दुई राउन्ड हवाई फायर गरी तीन जना गाँजा तस्कर पक्राउ
ratopati.com · Mon Sep 21 06:07:09 GMT 2026

पर्सा । पर्सा प्रहरीले हवाई फायर गरी ३३ किलो लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्लाको पटेर्वासुगौलीमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)