घुस काण्डमा जोडिएका गण्डकीका स्वास्थ्य सचिव बसौलाको जिम्मेवारी खोसियो
nagariknews.nagariknetwork.com · Mon Sep 21 05:24:24 GMT 2026

गण्डकी प्रदेश सरकारले पोखराको पद्मनर्सिङ होम प्रालिको स्तरवृद्धिको नवीकरण गर्नका लागि बार्गेनिङ भएको घुस काण्डको गण्डकी प्रदेश सरकार आफैँले पनि छानबिन गर्ने भएको छ।
गण्डकी सरकारले छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गुहार्ने भएको छ। गण्डकी सरकारको आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो घुस काण्डको छानबिन गर्न एक समिति बनाउनुका साथै अख्तियारलाई पनि छानबिनका लागि आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)