ओलीले हटाए आफूमाथिको दबाब, सचिवालयबाट प्रतिवेदन पारित
nepalviews.com · Mon Sep 21 06:09:19 GMT 2026

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टीभित्र देखिएको दबाब तत्कालका लागि हटेको छ । एमाले सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेसँगै नेतृत्व परिवर्तन र विशेष महाधिवेशनसँग जोडिएका विषयमा तत्कालको विवाद टरेको हो ।
सोमबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)