‘सीटीईभीटीको पुनःसंरचना गर्नुपर्छ’
ekantipur.com · Sun Dec 14 17:12:20 GMT 2025

काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) लाई संघीयताअनुसार प्रदेश र स्थानीय तहसम्मै विस्तार गर्दै विद्यार्थी संख्या न्यून भएका शिक्षालय/कलेज बन्द वा समायोजन तुरुन्त थाल्न विज्ञ समूहद्वारा सरकारलाई सुझाव दिइएको छ ।
सीटीईभीटी पुनःसंरचनाका लागि काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति सुरेशराज शर्मा को संयोजकत्वमा गठित सीटीईभीटी पुनःसंरचना कार्यदलले मापदण्ड बनाएर शिक्षण संस्थाहरू बन्द वा समायोजनको नीतिमा जानुपर्ने औंल्याएको हो । यसै सन्दर्भमा शर्मासँग गरिएको कुराकानी :
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)