मनसुन र पश्चिमी वायुको दोहोरो प्रभाव : आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
ukeraa.com

१ दिन अघि
काठमाडौं : मनसुनी वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको कारण आइतबार देशभर साधरणतया बादल लाग्नुका साथै पहाडी भूभागका केही क्षेत्रमा वर्षा र उच्च हिमाली क्षेत्रमा वर्षासहित हिमपातको पूर्वानुमान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)