इरान युद्धमा अमेरिकाको खर्च ४३ अर्ब नाघ्यो
ukeraa.com

१८ घण्टा अघि
एजुन्सी : इरानसँग जारी युद्धमा अमेरिकी सेनाको खर्च बढेर ४३ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ। अमेरिकी सेन्ट्रल कमान्डले अमेरिकी सांसदहरूलाई उपलब्ध गराएको पछिल्लो अनुमानअनुसार सेप्टेम्बर ३ सम्ममा युद्धसम्बन्धी अमेरिकी सैन्य खर्च उक्त रकम पुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)