वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी
reportersnepal.com · Mon Sep 21 06:11:54 GMT 2026

काठमाडौँ, ५ असोज । विश्व सम्पादा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा इन्द्रजात्राको तयारी अन्तिम चरणमा पुगेको छ । रथ निर्माण, सरसफाइ तथा आवश्यक तयारीका काम भइरहेका छन् ।