एसियाली खेलकुदको पौडीमा नेपालको खराब शुरूआत, छ स्पर्धामा चार खेलाडी हिट चरणबाटै बाहिरिए
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026
काठमाडौँ । आइची–नागोया एसियाली खेलकुद प्रतियोगितामा नेपालको खराब लय जारी रहेको छ । पौडीतर्फ पनि नेपालले खराब खेलेको छ । सोमबार नेपालका चार खेलाडी हिट चरणबाटै बाहिरिएका छन् ।
महिला ५० मिटर ब्याकस्ट्रोकमा आर्या महर्जनले ३३.४० सेकेन्डको समय निकाल्दै ३१ खेलाडीमध्ये २७औँ स्थान हासिल गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)