प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
ukeraa.com

४ घण्टा अघि
काठमाडौं : प्रतिनिधिसभाको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दैछ। सिंहदरबारस्थित संसद् भवनमा बस्ने उक्त बैठकका लागि संसद् सचिवालयले विभिन्न कार्यसूची तय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)