मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शेखरको आरोप- सरकार नीति र नियमभन्दा बाहिरबाट गएर स्वेच्छाचारी ढङ्गले चल्यो

nepalpress.com · Mon Sep 21 06:17:48 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार नीति र नियमभन्दा बाहिरबाट गएर स्वेच्छाचारी ढङ्गले चलेको टिप्पणी गरेका छन्। सरकारले राजनीतिक विश्लेषक भरत दाहालको पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन्।

उनले भनेका छन्, ‘जब सरकार नीति र नियमभन्दा बाहिरबाट चल्न थाल्छ, तब त्यो स्वेच्छाचारी हुन थाल्दछ । भरत दाहालको पक्राउ त्यसको पछिल्लो उदाहरण हो । हामी कस्तो समाज निर्माण गर्दैछौं ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)