एमाले केन्द्रीय कमिटीका एजेन्डा तय, कार्यदलको प्रतिवेदनले पाएन प्रवेश
lokaantar.com

नेकपा एमालेको सचिवालय बैठकमा केन्द्रीय कमिटी बैठकका एजेन्डाबारे छलफल भएको छ । पार्टी मुख्यालय च्यासलमा बसेको बैठकमा केन्द्रीय समितिमा लैजाने एजेन्डाबारे मात्रै छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
रामबहादुर थापा नेतृत्वको १५ सदस्यीय कार्यदलको प्रतिवेदनको विषयले बैठकमा प्रवेशै नपाएको उनको भनाइ छ । 'प्रतिवेदनमा बैठक प्रवेशै गरेन । केन्द्रीय समितिका एजेण्डामा मात्रै छलफल भयो,' उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)