संविधान दिवस मनाइँदै
hamrakura.com · Sat Sep 19 00:00:00 GMT 2026

काठमाडौँ । आज संविधान दिवस मनाइँदै छ । आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाउन लागेको हो ।
२०७२ साल असोज ३ गते संविधान सभामा राष्ट्रपतिबाट संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्षको असोज ३ गते यो दिवस मनाइने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)