दुई प्रदेशमा वर्षा जारी, तीन प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
hamrakura.com · Sat Sep 19 00:00:00 GMT 2026

काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ।
देशभर कोशी, लुम्बिनी, कर्णाली, सुदूपश्चिम प्रदेश तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल र बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षा भैरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)