पहिलो पटक असोज ३ मा धैर्यपूर्वक खुलेर सहभागी भए प्रधानमन्त्री बालेन [फोटोफिचर]
hamrakura.com · Sun Sep 20 00:00:00 GMT 2026

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजना गरेको विशेष समारोहमा उच्चपदस्थ अधिकारी, राजनीतिक दलका शीर्ष नेता तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी भए ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र साह बालेन, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत संवैधानिक निकायका पदाधिकारी तथा विभिन्न राजनीतिक दलका अध्यक्ष एवं सभापतिहरू सहभागी भएका थिए। विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)