बञ्चरेमा सुमो दुर्घटना हुँदा एकको मृत्यु
hamrakura.com · Sun Sep 20 00:00:00 GMT 2026

धनकुटा । ताङ्खुवाबाट यहाँ आइरहेको टाटा सुमो छथर जोरपाटी गाउँपालिका– ३ बञ्चरेमा दुर्घटना हुँदा घटनास्थलमा नै एक जनाको मृत्यु भएको छ ।
धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार मृतकको परिचय खुलेको छैन । अन्य विवरण पनि प्राप्त भएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)