फत्तेपुरबाट बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ
hamrakura.com · Sun Sep 20 00:00:00 GMT 2026

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट २० क्विन्टल गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आज बिहान भोला सदा र मङ्गल मुखियाको घर तलासी गरी सो परिमाणमा गाँजा बरामद गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)