एसियाली खेलकुदको करातेबाट नेपाललाई कम्तीमा तीन पदक, एरिका सेमिफाइनलमा
hamrakura.com · Sun Sep 20 00:00:00 GMT 2026
काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुदमा नेपालले करातेबाट कम्तीमा तीन पदक आउने देखिएको छ । नेपालकी कीर्तिमानी खेलाडी एरिका गुरुङ सेमिफाइनलमा प्रवेश गरिसकेकी छिन् ।
आइतबार नागोयाको तोयाहाशी जिम्यनासिउम हलमा भएको ६८ केजी माथिको आफ्नो पहिलो फाइटमा एरिकाले जोर्डनकी यारा नासेरलाई सजिलै हराइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)