ओभरपास निर्माण सुस्त, बिर्तामोड खण्ड अस्तव्यस्त
hamrakura.com · Sun Sep 20 00:00:00 GMT 2026

झापा। एसियाली राजमार्गअन्तर्गत बिर्तामोड खण्डमा ओभरपास निर्माणको काम शुरू भएसँगै मुख्य सडक अस्तव्यस्त बनेको छ ।
लामो समयसम्म निर्माणको तयारीमा रहेको काम म्याद नजिकिँदै गएपछि अघि बढाउँदा पछिल्ला दिनमा परेको वर्षासँगै सडकमा हिलो, पानी र सवारी चाप बढेर आवागमनमा समस्या भएको स्थानीयको गुनासो छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)