केएमसीको प्राविधिक सहयोगमा सानेपामा स्वास्थ्य शिविर, एक हजार १२७ जनाको निःशुल्क परीक्षण
hamrakura.com · Sun Sep 20 00:00:00 GMT 2026

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका नेता सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरको सानेपामा निःशुल्क स्वास्थ्य शिविर गरेको छ ।
केएमसीको प्राविधिक सहयोगमा रेडियन्ट बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको आयोजनामा सानेपामा शिविर भएको हो । शिविरमा एक हजार १२७ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)