देशैभर पानी पर्ने, तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
hamrakura.com · Mon Sep 21 00:00:00 GMT 2026

काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।
हाल उत्तर अन्डमन सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको देखिन्छ साथै उक्त प्रणाली थप बलियो बन्दै पश्चिमउत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)