विशिष्ट सहभागीतामा संविधान दिवस [३७ तस्बिरमा]
hamrakura.com · Sat Sep 19 00:00:00 GMT 2026

काठमाडौँ । नेपालको संविधान जारी भएको दिनको स्मरण गर्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ।
२०७२ असोज ३ गते संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र मौलिक हकसहितको ‘नेपालको संविधान’ जारी भएको थियो। सोही दिनको स्मरणमा प्रत्येक वर्ष असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)