माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा, ६ प्रतिशत लाभांश पारित गर्ने
bishowkhabar.com · Mon Sep 21 06:16:37 GMT 2026

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकको २८औँ वार्षिक साधारण सभा असोज २८ गते बुधबार पोखराको होटल पोखरा ग्राण्ड, पार्दीमा बिहान ११ बजे सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)