बाढीले बगाएको ठाउँमा सरकारले फेरि सडक नबनाउने
ratopati.com · Mon Sep 21 06:24:30 GMT 2026

काठमाडौँ । सरकारले रसुवागढी बाढीले बगाएको ठाउँमा सडक नबनाउने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सरकार यो पक्षमा नरहेको बताएका हुन् ।
संसद्को पूर्वाधार विकास समितिमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै नदीले खोलेको कारण पहिरो खसेको ठाउँ उठाउनुपर्ने भए पनि अन्य ठाउँमा फेरि सडक नबनाउने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)