मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेन सरकार दिशाहीन सिद्ध भएको महतोको दाबी

ratopati.com · Mon Sep 21 06:20:13 GMT 2026

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह ’बालेन’ नेतृत्वको वर्तमान सरकार दिशाहीन सिद्ध हुँदै गएको दाबी गरेको छ ।

हिजोदेखि जारी कार्यकारिणी समितिको बैठकमा पार्टी अध्यक्ष महतोले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सरकारको पछिल्लो कार्यशैलीको समीक्षा गर्दै यस्तो निष्कर्ष निकालिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)