जेन जी आन्दोलनमा ध्वस्त बनाइएको टंगालको भाटभटेनी पुनः सञ्चालनमा
nepalviews.com · Mon Sep 21 06:21:49 GMT 2026

काठमाडौं । जेन जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त काठमाडौंको टंगालस्थित भाटभटेनी सुपर स्टोर आज सोमबारदेखि पुनः सञ्चालनमा आएको छ ।
भाटभटेनी सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले टंगाल स्टोरले आजदेखि नियमित रूपमा ग्राहकलाई सेवा दिन थालेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)