एमालेको सचिवालय बैठकले तय गर्यो केन्द्रीय कमिटीका एजेन्डा, कार्यदलको प्रतिवेदन बैठकमै छलफल हुने
annapurnapost.com · Mon Sep 21 06:18:08 GMT 2026

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठकले केन्द्रीय कमिटीमा प्रस्तुत हुने एजेन्डा तय गरेको छ ।
पार्टी कार्यालय च्यासलमा सोमबार बसेको बैठकले केन्द्रीय कमिटीमा अध्यक्षको मन्तव्य, केही केन्द्रीय सदस्यहरूको मनोनयन, र अध्यक्षको राजनीतिक प्रतिवेदन प्रस्तुति तथा त्यसपछिको छलफल समावेश लगायतका एजेण्डा तय गरेको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)