प्रधानमन्त्री बालेनको राष्ट्रिय सेवा दल विधेयक आज पारित हुँदै, १३ देखि २१ वर्षका विद्यार्थीलाई सेनाबाट तालिम
barnanmedia.com · Mon Sep 21 06:17:22 GMT 2026

प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहले प्रतिनिधि सभामा दर्ता गराएको राष्ट्रिय सेवा दल विधेयक, २०८३ आज पारित हुने भएको छ।
सिंहदरबारमा दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि दफावार छलफल गरी पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)