कुवेतस्थित दूतावासले पठायो एक वर्षमा ९७ पीडित परिवारलाई साढे १४ करोड क्षतिपूर्ति रकम
baahrakhari.com · Mon Sep 21 06:23:12 GMT 2026

काठमाडौं । कुवेतस्थित नेपाली दूतावासले एक वर्षको अवधिमा त्यहाँ मृत्यु तथा घाइते भएका व्यक्तिका नेपालमा रहेका परिवारलाई साढे १४ करोड रुपैयाँ क्षतिपूर्ति रकम पठाएको छ ।
नेपालमा रहेका पीडित ९७ परिवारलाई उक्त रकम आर्थिक वर्ष २०८२/८३ मा पठाइएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)