जेनजी प्रदर्शनमा ध्वस्त भाटभटेनीको टंगाल स्टोर आजबाट सञ्चालनमा
clickmandu.com · Mon Sep 21 06:26:26 GMT 2026

काठमाडौं । गत भदौ २४ गतेको ‘जेनजी आन्दोलन’का क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल स्टोर पुनर्निर्माणपछि सञ्चालनमा आएको छ ।
उक्त स्टोर सोमबार बिहान १० बजेदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आएको हो । स्टोर शुभारम्भका अवसरमा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङ स्वयम् उपस्थित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)