रामबाग महलमा एमालेका नेताहरूको चहलपहल (तस्वीरहरू)
onlinekhabar.com · Mon Sep 21 06:26:46 GMT 2026

५ असोज, काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेताहरू ललितपुरस्थित रामबाग महल, भनिमण्डल पुग्दै छन् । नेताहरू जाने क्रम बढेसँगै रामबाग महलमा चहलपहल बढेको छ ।
केहीबेर पछि सुरु हुने बैठकमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू रामबाग महल पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)