काभ्रेमा व्यावसायिक कृषि विस्तारसँगै बजार व्यवस्थापनमा जोड
arthadabali.com · Mon Sep 21 06:29:01 GMT 2026

बनेपा / काभ्रेपलाञ्चोकमा कृषि उत्पादन वृद्धि, आधुनिक प्रविधिको प्रयोग, सिँचाइ विस्तार, व्यावसायिक खेती तथा उत्पादित कृषि उपजको बजारीकरणमा जोड दिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)