कृषि अनुसन्धानलाई किसानको खेतसँग जोड्न रास्वपा सांसदहरूको जोड, नार्कको कार्यशैलीप्रति असन्तुष्टि
setopati.com · Mon Sep 21 06:31:29 GMT 2026

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यशैली र अनुसन्धानको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएका छन्।
सोमबार सिंहदरबारमा बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा अनुसन्धानकर्ताहरूले प्रयोगशालामा तयार पारेको प्रविधि किसानको खेतसम्म पुग्न नसकेको भन्दै सांसदहरूले अबको अनुसन्धान किसानको वास्तविक समस्या र आवश्यकतामा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)