मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘बा: एक योद्धा’ हेरेर दर्शकले भने– ‘यस्तो बा भए छोराहरूले अन्याय सहनु पर्दैन’

kendrabindu.com · Mon Sep 21 06:34:06 GMT 2026

काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ सुरुमा काठमाडौंभन्दा बाहिरका दर्शकमा पुगेको छ । प्रायः नेपाली सिनेमा काठमाडौंका दर्शकलाई सुरुमा देखाएर निर्माताले मोफसलका दर्शकमा पुर्‍याउँछन् ।

तर, ‘बाः एक योद्धा’ सुरुमा काठमाडौं बाहिर प्रिमियर भएको छ, त्यो पनि एक ठाउँमा होइन चार ठाउँमा । ‘बाः एक योद्धा’ नेपागञ्ज, दाङ, धरान र बुटवलका दर्शकमाझ प्रिमियर गरिसकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)