पाँच महिनामै डेढ लाख सब्स्क्राइबर, ८ कथाबाटै चर्चामा ‘डी स्टोरी’
barnanmedia.com · Mon Sep 21 06:28:00 GMT 2026

काठमाडौं । नेपाली युट्युबमा पछिल्लो समय एउटा फरक कार्यक्रमले दर्शकको ध्यान खिचिरहेको छ—दीपा सिम्खडाले सञ्चालन गरेको ‘डी स्टोरी’। जम्मा ८ वटा शृङ्खला सार्वजनिक हुँदा पाँच महिनामै कार्यक्रमले डेढ लाखभन्दा बढी सब्स्क्राइबर जोडेको छ भने हरेक शृङ्खलामा लाखौँ भ्युज आउने गरेका छन्।
‘डी स्टोरी’को विशेषता भनेको भाइरल ट्रेन्डको पछाडि दौडिनुभन्दा मानिसका वास्तविक भोगाइ, संघर्ष, पश्चात्ताप र जीवनका कथालाई पर्दामा ल्याउनु हो। कार्यक्रमका कथाले दर्शकलाई आफ्नै जीवनबारे सोच्न, गल्ती गर्नुअघि सचेत हुन र कठिन परिस्थितिमा पनि अघि बढ्न प्रेरित गर्ने उद्देश्य राखेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)