ट्रामाडोल र टापेन्टाडोललाई मनोद्दीपक औषधिको सूचीमा समावेश
newsofnepal.com · Fri May 10 16:43:56 UTC 2024

कठमाडौं ।
सरकारले ट्रामाडोल र टापेन्टाडोल औषधिलाई मनोद्दीपक औषधिको सूचीमा समावेश गरको छ । गृह मन्त्रालयको प्रस्तावमा बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई औषधिलाई मनोद्दीपक औषधिको सूचीमा समावेश गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)