फिफा विश्वकपमा समूह चरणका खेल सकिए, अब नकाउटमा कुन–कुन टोलीबीच प्रतिस्पर्धा ?
shilapatra.com · Sun Jun 28 03:03:00 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणका खेल पूरा भएका छन् । आइतबार अर्जेन्टिना र जोर्डन तथा अल्जेरिया र अस्ट्रियाबीचको खेल सकिएसँगै समूह चरणका खेल पूरा भएका हुन् ।
गत २९ जेठमा आयोजक मेक्सिको र साउथ अफ्रिकाबीचको प्रतिस्पर्धाबाट समूह चरणका खेल सुरु भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)