२०औँ एसियाली खेलकुद : पहिलो चरणबाटै बाहिरिए नेपाली बक्सिङ खेलाडी दानबहादुर दर्लामी
lokaantar.com
नेपाली बक्सिङ खेलाडी दानबहादुर दर्लामी जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएका छन् ।
सोमबार सम्पन्न पुरुष ७० केजी तौलसमूहको प्रारम्भिक चरणको खेलमा उनी इराकका अली क्वासिम हमदान अल–सरायसँग पराजित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)