दाङकी लीला शर्मा ‘अस्मिता‘को पुस्तक ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ सार्वजनिक
lokaantar.com

दाङमा जन्मे–हुर्केकी लेखक लीला शर्मा ‘अस्मिता’को पुस्तक ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ शनिबार दाङको घोराहीमा लोकार्पण गरिएको छ ।
जन्मस्थान देउखुरीको धैरेनीबाट घोराहीमा कलेज पढ्न आउँदा ३० वर्षअघि यही शरद याममा चिठी पुर्याइदिने बहानामा आफूलाई माओवादीसित पुर्याइएको स्मरण गर्दै लेखक शर्माले लोकार्पणका लागि उही ठाउँ घोराही रोजेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)