चिकित्सकमाथि हातपात गरेको आरोपमा टिकटकर सुधिरा मुखिया सहित २ जना पक्राउ
nepalpress.com · Mon Sep 21 06:37:07 GMT 2026

जनकपुरधाम । जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सकमाथि हातपात गरेको आरोपमा चर्चित टिकटकर सुधिरा मुखियासहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-८ का २६ वर्षीय सुधिरा मुखिया बिन र औरही गाउँपालिका-२ का २० वर्षीय विजय मुखिया रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)