आमादब्लम र हिमलुङमा डोरी टाँग्न टोली प्रस्थान गर्दै
ekantipur.com · Mon Sep 21 06:39:02 GMT 2026
आमादब्लम र हिमलुङमा डोरी टाँग्न टोली प्रस्थान गर्दै
पर्वतारोहण संचालक संघका सचिव ऋषिराम भण्डारीले आगामी साता भारी बर्षा हुने सम्भावनालाइ मध्यनजर गर्दै टोलीलाइ एक साता अघि नै पठाइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)