रूसी निर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक : पुटिनको पार्टी भारी मतान्तर अगाडि
bishowkhabar.com · Mon Sep 21 06:41:40 GMT 2026

काठमाडौं– रूसको संघीय निर्वाचन आयोगका अनुसार संसदीय निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति भ्लादिमिर पुटिन समर्थित सत्तारूढ दल युनाइटेड रसिया स्पष्ट रूपमा अगाडि देखिएको छ ।
करिब ५८ प्रतिशत मतदान केन्द्रको मतगणना सकिँदा समानुपातिकतर्फ युनाइटेड रसियाले करिब ५८ प्रतिशत मत पाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)