अफगानिस्तानमा पाकिस्तानको बमबारी
baahrakhari.com · Mon Sep 21 06:40:17 GMT 2026

काठमाडौं । पाकिस्तानले पूर्वी अफगानिस्तानको कुनार प्रान्तको नुरगल जिल्लास्थित पतंग क्षेत्रमा सोमबार बिहान करिब साढे ३ बजे हवाई आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा तीनजनाको मृत्यु भएको कुनारका स्थानीय अधिकारीले बताएका छन् ।
एउटा घरमा गरिएको आक्रमणमा चारजना घाइते भएका छन् । आक्रमणबाट एउटा भवनमा समेत क्षति पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)