एमाले सचिवालय बैठक: कार्यदलको प्रतिवेदनलाई केन्द्रीय कमिटीमा लैजाने निर्णय
newsofnepal.com · Mon Sep 21 06:42:08 GMT 2026

काठमाडौँ।
नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)