मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गठबन्धन सरकार स्थिरतासँगै विकास र समृद्धिको बाटोमा अगाडि बढ्छः मन्त्री कार्की

deshsanchar.com · Sun Oct 23 16:44:13 GMT 2022

इनरुवा – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धन सरकार स्थिरतासँगै विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने बताएका छन्।

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक–वाम गठबन्धन एउटा विशिष्ट उद्देश्य पूरा गर्नका लागि निर्माण भएको बताए। त्यो उद्देश्य पूरा नहुञ्जेलसम्म गठबन्धन कायम रहने उनको भनाइ थियो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)