सियाडमा पदक जित्न नसक्नुमा खेलाडीलाई मात्र दोष दिएर हुँदैन : युवराज लामा
sutranews.com · Mon Sep 21 06:44:49 GMT 2026
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का पूर्वसदस्य सचिव युवराज लामाले जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक जित्न नसक्नुमा खेलाडीलाई मात्र दोष दिन नहुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)