‘मृत्यु भएको मानिने’ कानुनी प्रावधानमा भोटेकोशी विपदकाे शिक्षा
saralpatrika.com · Mon Sep 21 06:44:25 GMT 2026

गत भदौ १० गते भोटकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढी पछि ‘मुलुकी देवानी संहिता’ को दफा ४० मा रहेको ‘मृत्यु भएको मानिने’ सम्बन्धी प्रावधान बहसमा आएको छ।
यसको उपदफा १ मा कुनै व्यक्ति बिनासूचना लगातार बाह्र वर्षदेखि बेपत्ता भएको छ र कुनै जानकारी छैन भने त्यस्तो व्यक्तिको मृत्यु भएको मानिने प्रावधान छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)