रसुवा बाढीमा सम्पर्कविहीनहरू अब जीवित भेट्टिने सम्भावना कम छ, तर उद्धारमा अझै केन्द्रित छौं- गृहसचिव शर्मा
setopati.com · Mon Sep 21 06:46:23 GMT 2026

गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू अब जीवित भेट्टिने सम्भावना नरहेको बताएका छन्।
कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले जीवित उद्धार गर्ने सम्भावना कम रहेको बताए। यद्यपि खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)