एमाले केन्द्रीय कमिटी बैठक सुरु
onlinekhabar.com · Mon Sep 21 06:49:35 GMT 2026

५ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बैठकमा केन्द्रीय सचिवालय बैठकबाट पास गरिएका एजेण्डा लगायतका विषयमा केन्द्रित रहेर छलफल हुनेछ ।
आज बिहान बसेको सचिवालय बैठकका एजेण्डामा अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन र अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषयहरू तय भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)