एसियाडमा पदक नआउनुमा खेलाडीलाई मात्र दोष दिनु उचित हुँदैन: युवराज लामा
dcnepal.com · Mon Sep 21 06:48:10 GMT 2026
काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य-सचिव युवराज लामाले जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) मा पदक जित्न नसक्नुमा खेलाडीहरूलाई मात्र दोष दिन नहुने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)