नेपालगञ्जमा डेढ महिनामै बाँदरको आक्रमणबाट ४० जना घाइते
bishowkhabar.com · Mon Sep 21 06:49:53 GMT 2026

काठमाडौं– नेपालगञ्जमा बाँदरको आक्रमणबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते भएका छन् । बाँदरलाई लखेट्ने क्रममा तथा घरमै पसेका बाँदरको आक्रमणमा परी सर्वसाधारण घाइते हुने गरेका हुन् ।
भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका घटनाबारे अध्ययन गरिरहेका डा. बद्री चापागाईंका अनुसार पछिल्लो ४५ दिनमा जनावरजन्य टोकाइका १ हजार ३६ जना उपचारका लागि अस्पताल पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)